लोकसेबामा फर्म भरेका ४८ मध्ये केबल १ जनाले जागिर पाउने
लोकसेबामा फर्म भरेका ४८ मध्ये केबल १ जनाले जागिर पाउने। सबैभन्दा धेरै कर्मचारी माग गर्दापनी । आबेदन भर्ने धेरै हुदा जागिर पाउनेको संख्या कम भएको हो। यसले नेपालमा पढेलेखेका बेरोजगारी को संख्या कति छ भन्ने कुराको पुष्टि गर्दछ। यसपाली लोकसेबामा चार लाख एकचालीस हजार एकसय एकचालिस जनाको आबेदन परेको छ। loksewa aabedan