लोकसेबामा फर्म भरेका ४८ मध्ये केबल १ जनाले जागिर पाउने

लोकसेबामा फर्म भरेका ४८ मध्ये केबल १ जनाले जागिर पाउने। सबैभन्दा धेरै कर्मचारी माग गर्दापनी । आबेदन भर्ने धेरै हुदा जागिर पाउनेको संख्या कम भएको हो। यसले नेपालमा पढेलेखेका बेरोजगारी को संख्या कति छ भन्ने कुराको पुष्टि गर्दछ। यसपाली लोकसेबामा चार लाख एकचालीस हजार एकसय एकचालिस जनाको आबेदन परेको छ। loksewa aabedan

लोकसेबाले माग्यो नौ हजार कर्मचारी, लोकसेबाबाट जागिर खाने सुनौलो मौका !!!!

लोकसेबाले माग्यो नौ हजार कर्मचारी, लोकसेबाट  जागिर खाने सुनौलो मौका !!!! lokseva job download lok sewa aayog full notic. Please share to your friend also